तोकियो BLE/MLE परिक्षा मिति! विरेन्द्रनगर नगरपालिका
विरेन्द्रनगर नगरपालिका शिक्षा शाखाले कक्षा ८ को जिल्ला स्तरीय/ नगर स्तरीय परिक्षा (BLE/MLE) २०७७ को परिक्षा तालिका प्रकाशित गरेको छ।स्थानीय सरकार गठन भएपछि सबै आधारभूत शैक्षिक गतिविधिहरू स्थानीय तहले अनुगमन गरिरहेका छन। BLE पनि स्थानीय सरकारको निगरानीमा रहेको छ। उक्त परिक्षा २०७८ जेठ २ बाट जेठ १० गते सम्म संचालन हुने जनाएको छ।
परिक्षा तालिका:
0 Comments
Post a Comment