कर्णाली सरकारका तीन मन्त्रीले आज राजीनामा  दिँँदै!!




माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल उद्योग पर्यटन  वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा संयुक्त राजीनामा दिने तयारीमा छन्

आइतवार बसेको संसदीय दलको वैठकमा मन्त्रीले मार्ग प्रशस्त गर्ने प्रस्ताव आफैले राखेको हो, सामाजिक विकास मन्त्री दल रावलले  भने, त्यहि आधारमा हामी मंगलबार बस्ने वैठक अगाडी नै राजीनामा दिन्छौं संसदीय दलको वैठकमा जानेछौं।

आइतबार बसेको दलको बैठकले नेकपा एमालेलाई एक ढिक्का बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउन आवश्यक कदम चालिएको उनको भनाइ

हामी आज मन्त्रालयले गरेका कार्यप्रगतिको विवरणसहित राजीनामा घोषणा गर्नेछौं, वनमन्त्री बुढाले भने । 


साभार; Sital pati