थपिए २६६  कोरोना संक्रमित१०२  भए निको

 लकडाउन हुन सक्ने सम्भावना बढ्दो!



नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना पुष्टि भएको हो।

 

भारतमा संक्रमण बढेर लकडाउन  घोषणा भए सङ्गै नेपालमा पनि लकडाउन हुन सक्ने सम्भावना बढेको