पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना पुष्टि





नेपाली कांग्रेसका नेता तथ पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना पुष्टि भएको छ ।कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो र तेहि टेष्टमा केही नेताहरुलाई कोरोना पुष्टि भएको हो ।



आफूलाई कोरोना पुष्टि भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।उनलेे Twitter मा twit गर्दै आफू होम आइसोलेसनमा रहेको र आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।



गगन थापालाई स्वास्थ्य  लाभको कामना।