एम्नेष्टि ईन्टरनेशनल नेपाल समुह २ सुर्खेतको २०औं वार्षिक साधारण सभा सम्पन्न 



अन्तरास्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टि ईन्टरनेशनल नेपाल समुह २ सुर्खेतको २०औं वार्षिक साधारण सभा  आज एक कार्यक्रमबिच  सम्पन्न भएको छ।

एम्नेष्टि ईन्टरनेशनल नेपाल समुह २ सुर्खेतका संयोजक भरत कुमार पन्तको अध्यक्षता तथा प्रदेश सभा सांसद एवं पुर्व मन्त्री यामलाल कडेँलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एम्नेष्टि नेपालका केन्द्रीय सदस्य गोविन्द वाग्ले समेतको उपस्थिति रहेको एम्नेष्टि ईन्टरनेशनल नेपाल समुह २ सुर्खेतका सह-सचिव राजेन्द्र शर्माले जानकारी दिएका छन् ।