थपिए २ हजार २ सय ५३ कोरोना संक्रमित





 आज मात्र नेपालमा    २,२५३ कोरोना संक्रमित थपिएका छन्  भने नेपालमा कोरोना संक्रमितको संख्या  ८६,८२३ पुगेको छ।       


बितेको २४ घण्टामा थप  १ हजार ३२९  जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । यस्तै आज १२ हजार ७८४ जनाको पीसीआर जाँच भएको छ ।