अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरस पुष्टि भएको छ।
राष्ट्रपति ट्रम्प ले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्।
0 Comments
Post a Comment