थपिए  अहिले सम्मकै धेरै कोरोना संक्रमित  निको भए ३ हजार ३०७  


  


आज मात्र नेपालमा    २,७२२ कोरोना संक्रमित थपिएका छन्  भने नेपालमा कोरोना संक्रमितको संख्या  ८२,४५० पुगेको छ।       

बितेको २४ घण्टामा थप ३३०७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । यस्तै आज १४ हजार ७३९ जनाको पीसीआर जाँच भएको छ ।