आज मात्र नेपालमा ३,७४९ कोरोना संक्रमित थपिए !!!
आज मात्र नेपालमा ३,७४९ कोरोना संक्रमित थपिएका छन् भने नेपालमा कोरोना संक्रमितको संख्या १,२१,७४५ पुगेको छ।
हालसम्म कोरोना निको हुनको संख्या भने ८४ हजार ५१८ पुगेको छ । यस्तै आज १६ हजार ५९८ जनाको पीसीआर जाँच भएको छ ।
0 Comments
Post a Comment