सुर्खेतमा ६९ जना कोरोना संक्रमित थपिए!!



सुर्खेत|| कर्णालीमा पछिल्लो २४ घण्टामा थप   १०० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाव परीक्षणमा  १०० जनामा कोरोना पुष्टि भएको हो। 

यो सङै सुर्खेतमा ६९, दैलेखका २० जना, कालिकोटका , रूकुमपश्चिमका जना तथा अन्य प्रदेशका जना  कोरोना सङ्क्रमित  थपिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनकारी दिएको छ।

यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या हजार सय ५१ पुगेको