थपिए ३ हजार १ सय ६७  कोरोना संक्रमित!!



 आज मात्र नेपालमा    ३,१६७ कोरोना संक्रमित थपिएका छन्  भने नेपालमा कोरोना संक्रमितको संख्या  १२९,३०४  पुगेको छ।       

हालसम्म कोरोना निको हुनको संख्या  ८९ हजार ८४०  पुगेको छ ।  यस्तै आज १५  हजार ४३८  जनाको पीसीआर जाँच भएको छ । देशभर कोरोनाबाट थप ‌ १२ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ७२७  पुगेको  मन्त्रालयले जनाएको छ ।