कर्णालीका मुख्यमन्त्रीविरूद्ध नेकपाकै सांसदले दर्ता गरे अविश्वास प्रस्ताव !!
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
नेकपाका १८ जना सासंदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासककाे प्रस्ताव दर्ता गराएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसांसदहरुले हस्ताक्षर गरेको पत्र संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएकका छन् । पत्रमा नेकपा संसदिय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासकाे प्रस्ताव गरिएकाे छ ।
0 Comments
Post a Comment