आज थपिए ४ हजार ४७ कोरोना संक्रमित! के अब लकडाउन हुन्छ त ?
स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४७ संक्रमित
थपिएका छन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको उनले
बताए। आज मात्रै कोरोनाबाट १ हजार ४७३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको
हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।
"केहि दिन यता
काठ्मन्डौँ लगायत देशभर
संक्रमितको संख्या बढेको
हुँदा अब पनि नागरिकले नियम पालना
नगरे देश्ब्यापी रुपमा
लक्डान गर्नु पर्ने
हुन्छ्",सरकारका प्रबक्ता एवम
मन्त्री प्रदिप ज्ञ्वालिले
हिजोको पत्रकार सम्मेलनमा
भनेका छन ।त्यसैले
दशै अघी लकडाउने
हुने सम्भावना धेरै
देखिन्छ ।
0 Comments
Post a Comment