प्रदेश अस्पताललाई एक करोडको स्वास्थ्य सामग्री सहयाेग
सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई व्याक टू लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
0 Comments
Post a Comment