कोभिड-१९ सम्वन्धि दैनिक अपडेट: सुर्खेत, २०७८ असोज ७ गते|







     

सुर्खेत |  सुर्खेतमा आज ९  जनाको PCR परिक्षण गर्दा ५  जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा १३४  जना सकृय कोरोना संक्रमित पुगेका छन | ९ जना को antigen परिक्षण गर्दा ४ जनामा antigen पुष्टि भयको जन स्वास्थ्य कार्यलय सुर्खेत ले जानकारी दिएको छ l 


पछिलो २४  घण्टा मा १ जना discharge भयका छन् भने १ जान जना को मृतु भयको छ