क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध





विदेशी यात्रुहरूलाई स्वदेश   फर्कने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्ब्याएको  छ। कोरोना भाइरसको  कारण विदेशी नागरिक हरु लाई स्वदेश अाउन निषेध   गरेको क्यानडाले अक्टोबर महिनाभरी पनि  प्रवेश निषेध लगाउने

निर्णय गरेको हो छ। 


देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा को अनुसार विदेशीहरूलाई यही अक्टोबर ३१ सम्म   प्रवेश नदिने निर्णय  उल्लेख गरिएको हो।