कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५पुग्यो!




 देशभर कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५३५ पुगेको  मन्त्रालयले जनाएको छ ।