कर्णालीमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना पुष्टि!!
सुर्खेत|| कर्णालीमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाव परीक्षणमा ११० जनामा कोरोना पुष्टि भएको हो ।
0 Comments
Post a Comment