कर्णालीमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना पुष्टि !!
सुर्खेत|| कर्णालीमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाव परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको हो।
Source: सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेत ।
0 Comments
Post a Comment