कर्णाली प्रदेश को राजघानी सुर्खेतकी ३५ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टी



कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मृतकको बुधवार स्वाब परीक्षण गरिएको। त्यो परिक्षणमा  उनमा कोरोना संक्रमण देखिएको  हो। उनको कोराना पुष्टि  भएपछि मृतक को शव स्थानीयको साझेदारीमा  मृतकको  दाह संस्कार गर्ने तयारी भइरहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।