यस्तो बन्यो विरेन्द्रनगर वडा नं ४ को सहिद पार्क!
![]() |
तस्बिर सौजन्य: हेमन्त्( Karnali Press सम्वाददाता) |
सुर्खेत- विरेन्द्रनगर नगरपालिका वडा नं ४ मा निर्माणाधिन सहिद पार्कको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकार,विरेन्द्रनगर नगरपालिका ,वडा नं ४ कार्यलय र वन डिभिजन कार्यलय सुर्खेतको सहकार्यमा सुरु भएको उक्त परियोजनाको काम आन्तिम चरणमा पुगेको हो। विरेन्द्रनगर देखि गढी जोड्ने पदमार्ग र सहिद पार्कलाई विरेन्द्रनगरमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने एउटा महत्वपूर्ण माध्यमका रुपमा लिइएको छ।विरेन्द्रनगरमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने तथा वीर सहिदहरुको स्मृति झल्काउने भएकाले सहिद पार्कले प्रदेश सरकार बाट पनि विशेष सहयोग र ध्यान प्राप्त गरेको छ।
0 Comments
Post a Comment