शनिबार थपिए २ हजार १ सय २० कोरोना संक्रमित




 आज मात्र नेपालमा    २,१२० कोरोना संक्रमित थपिएका छन्  भने नेपालमा कोरोना संक्रमितको संख्या  ८४,५७० पुगेको छ।       


बितेको २४ घण्टामा थप २ हजार ४४ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ । यस्तै आज १२ हजार ९७८ जनाको पीसीआर जाँच भएको छ ।