सुर्खेतमा ३३० कोरोना सङ्क्रमित
सुर्खेत|| कर्णालीमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाव परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो।
यो सङै सुर्खेतमा मात्रै ३३० जना सक्रिय कोरोना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनकारी दिएको छ।
0 Comments
Post a Comment